प्राइम कमर्सियल बैंकले माग्यो कर्मचारी

<p>काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न ८ वटा पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एक बिजनेस डेभलपमेन्ट अफिसर, ब्रान्च मेनेजर, चाटर्ड एकाउन्टेन्ट, लिगल अफिसर, रिलेसनसिप म्यानेजर अफिसर र गोल्ड लोन सुपरभाइजर पदका लागि कर्मचारी माग गरेको हो । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न ८ वटा पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले एक बिजनेस डेभलपमेन्ट अफिसर, ब्रान्च मेनेजर, चाटर्ड एकाउन्टेन्ट, लिगल अफिसर, रिलेसनसिप म्यानेजर अफिसर र गोल्ड लोन सुपरभाइजर पदका लागि कर्मचारी माग गरेको हो ।

त्यस्तै, बैंकले आईटी असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट पदका लागि पनि कर्मचारी माग गरेको छ । बैंकका अनुसार उक्त पदका लागि सम्बन्धित संकायमा स्नातकोतर गरेका सबैले आवेदन दिन सक्नेन्छ ।

बैंकले असार ११ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने जनाएको छ । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित http://www.rollingnexus.com/PCBL मार्फत आवेदन दिन सक्नेछन् ।

 

Share News