कृषि विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडौं, ६ माघ । कृषि विकास बैंकले आफ्नो ५० औं स्थापना दिवस (स्वर्ण जयन्ति) को अबसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कृषि विकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथी  ने.क.पा.(एमाले) केन्द्रीय कमिटीका सदस्य तथा पेशागत महासंघका अध्यक्ष बिश्वनाथ प्याकुरेल रहेका [&hellip;]</p>

adblकाठमाडौं, ६ माघ । कृषि विकास बैंकले आफ्नो ५० औं स्थापना दिवस (स्वर्ण जयन्ति) को अबसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कृषि विकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथी  ने.क.पा.(एमाले) केन्द्रीय कमिटीका सदस्य तथा पेशागत महासंघका अध्यक्ष बिश्वनाथ प्याकुरेल रहेका थिए । साथै, विशिष्ट अतिथिमा बैंक संचालक समितिका अध्यक्ष प्रमोदकुमार कार्की र प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला रहेका थिए । उक्त रक्तदान कार्यक्रममा ११६ जना कर्मचारीहरुले रक्तदान गरेका छन् ।

Share News