१८ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा, ३ वर्षसम्म काम गर्न नपाउने

<p>काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले १३ वटा सार्वजनिक निकायहरूको सिफारिसमा १८ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा सिफारिस गरेका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ। कार्यालयले फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा [&hellip;]</p>


काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले १३ वटा सार्वजनिक निकायहरूको सिफारिसमा १८ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।

विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा सिफारिस गरेका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ।

कार्यालयले फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स प्रालि धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई तीन–तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

यी हुन् कालोसूचीमा राखिएका निर्माण कम्पनीः

Share News