आजैदेखि चुरोट र मदिराको मूल्य बढ्ने, कति बढ्यो कर ?

<p>काठमाडौं । अब सुर्तिजन्य पदार्थको मूल्य बढ्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत् सुर्तिजन्य वस्तुहरू चुरोट तथा मखिरामा कर बढाएसँगै अब मूल्य पनि बढ्ने भएको हो । बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्याइएको छ भने बियर बाहेकको अल्कोहलमा हाल ४४४ रूपैयाँ अन्तःशुल्क लागेकोमा ४६० पु¥याइएको छ । [&hellip;]</p>

काठमाडौं । अब सुर्तिजन्य पदार्थको मूल्य बढ्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत् सुर्तिजन्य वस्तुहरू चुरोट तथा मखिरामा कर बढाएसँगै अब मूल्य पनि बढ्ने भएको हो ।

बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्याइएको छ भने बियर बाहेकको अल्कोहलमा हाल ४४४ रूपैयाँ अन्तःशुल्क लागेकोमा ४६० पु¥याइएको छ । यस्तै, चुरोटको अन्तःशुल्क ४ प्रतिशत बढाइएको छ ।

यो कर आजै (जेठ १६ गते) देखि लागू हुनेछ ।

Share News