आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि, ५.५ महँगी

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने र ५.५ प्रतिशतको मूल्यवृद्धि हुने बताएका छन् ।</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ ।

अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने र ५.५ प्रतिशतको मूल्यवृद्धि हुने बताएका छन् ।

Share News