
काठमाडौं । सरकारले आलु र प्याजमा लगाइएको भ्याट हटाएको छ ।
अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै आलु र प्याजमा लगाइएको भ्याट हटाइएको बताएका हुन् ।
तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु र प्याजमा भ्याट लगाएका थिए ।