पेट्रोलियम पदार्थमा हरित कर

<p>काठमाडौं । पेट्रोलियम पदार्थमा हरित कर लगाएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । कार्वन उत्सर्जन घटाउन पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइएको उनको भनाइ छ ।</p>

काठमाडौं । पेट्रोलियम पदार्थमा हरित कर लगाएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

कार्वन उत्सर्जन घटाउन पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइएको उनको भनाइ छ ।

Share News