काठमाडौं । सरकारले जेष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान गरिर्दै आएको सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन गरेको छ ।
अगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनीक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस निरन्तरता दिदै १ खर्ब १६ अर्ब विनियोजन गरेको बताए ।