काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सुरक्षाकर्मीको अवकास समय पुनरावेलोकन हुने बताएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै उनले सुरक्षाकर्मीको अवकास समय पुनरावलोकन हुने बताएका हुन् ।