वर्षामानको नजर नुवाकोटमा, सडकस्तर वृद्धिको लागि १८० करोड

<p>काठमाडौं । नुवाकोटले गल्छी-स्याप्रुवेस-रसुवा सडकको स्तरवृद्धिको लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  अर्थमन्त्री वर्षामान पुनले आगामी वर्षको बजेटमा उक्त रकम विनियोजन गरेका हुन् । पूर्व अर्थमन्त्री प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेट बनाउँदा नुवाकोटलाई बढी बजेट विनियोजन गरेको भन्दै आलोचना भएको थियो । यस वर्ष पनि अर्थमन्त्री पुनले नुवाकोटमा [&hellip;]</p>

काठमाडौं । नुवाकोटले गल्छी-स्याप्रुवेस-रसुवा सडकको स्तरवृद्धिको लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  अर्थमन्त्री वर्षामान पुनले आगामी वर्षको बजेटमा उक्त रकम विनियोजन गरेका हुन् ।

पूर्व अर्थमन्त्री प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेट बनाउँदा नुवाकोटलाई बढी बजेट विनियोजन गरेको भन्दै आलोचना भएको थियो । यस वर्ष पनि अर्थमन्त्री पुनले नुवाकोटमा एक नजर लगाएका छन् ।

Share News