दिवा खाजाको लागि ८ अर्ब ३९ करोड विनियोजन

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा दिवा खाजाको रकम बढाउने भएको छ । प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्मका ३० लाख विद्यार्थी लाभान्वित हुने दिवाखाजा कार्यक्रमको लागि ८ अर्ब ३९ करोड विनियोजन गरेको हो । आगामी आर्थिक वर्षको बजेट विनियोजीत अर्थमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशमा दिइदै आएको दिवा खाजा रकम वृद्धि गरिएको छ ।</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा दिवा खाजाको रकम बढाउने भएको छ ।

प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्मका ३० लाख विद्यार्थी लाभान्वित हुने दिवाखाजा कार्यक्रमको लागि ८ अर्ब ३९ करोड विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षको बजेट विनियोजीत अर्थमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशमा दिइदै आएको दिवा खाजा रकम वृद्धि गरिएको छ ।

Share News