सीपमुलक तालिमको लागि ४३ करोड विनियोजन

<p>काठमाडौं । सरकारले प्रत्येक प्रदेशका कम्तिमा एक हजार युवालाई सीप सिकाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले यसका लागि सरकारले ४३ करोड विनियोज गरेको बताए ।</p>

काठमाडौं । सरकारले प्रत्येक प्रदेशका कम्तिमा एक हजार युवालाई सीप सिकाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले यसका लागि सरकारले ४३ करोड विनियोज गरेको बताए ।

Share News