विदेशबाट फर्केका १ लाख युवालाई स्वरोजगार बनाउने, बिनाधितो ऋण

<p>काठमाडौं । सरकारले विदेशबाट युवालाई नेपाल फकार्उने अभियान चलाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो अभियानको घोषणा गरेका हुन् । उनले एक लाख युवालाई नेपालमा स्वरोजगार बनाउने र बिनाधितो ऋण उपलब्ध गराउने पनि बताएका छन् ।</p>

काठमाडौं । सरकारले विदेशबाट युवालाई नेपाल फकार्उने अभियान चलाउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो अभियानको घोषणा गरेका हुन् ।

उनले एक लाख युवालाई नेपालमा स्वरोजगार बनाउने र बिनाधितो ऋण उपलब्ध गराउने पनि बताएका छन् ।

Share News