२०८१ मा १६ लाख पर्यटक भित्र्याइने

<p>काठमाडौं । सरकारले २०८१  मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले एक वर्षमा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेका हुन् ।</p>

काठमाडौं । सरकारले २०८१  मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले एक वर्षमा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेका हुन् ।

Share News