प्रतिकूल मौसमले हवाई उडान प्रभावित

<p>काठमाडौं । अहिले काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । वर्षाका कारण मौसम प्रतिकूल बनेकाले आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलीटी कम भएका कारण चीनबाट आएको एयर चाइनाको जहाज उतै डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ । अहिले स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज नेपाली आकासमा होल्ड भइरहेका छन् [&hellip;]</p>

काठमाडौं । अहिले काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । वर्षाका कारण मौसम प्रतिकूल बनेकाले आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलीटी कम भएका कारण चीनबाट आएको एयर चाइनाको जहाज उतै डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।

अहिले स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज नेपाली आकासमा होल्ड भइरहेका छन् । मौसमका कारण आन्तरिक उडानका जहाज पनि होल्ड गरिएको छ ।

Share News