सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

<p>जनकपुरधाम । दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले सिरोहियालाई मंगलबार साँझ काठमाडौं थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई प्रहरीले पक्राउ [&hellip;]</p>

जनकपुरधाम । दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले सिरोहियालाई मंगलबार साँझ काठमाडौं थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्‍याएको थियो ।

Share News