कैलाश सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो

<p>धनुषा । दोहोरो नागरिकता लिएको आरोपमा मंगलबार साँझ पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएकाे छ । उनलाई मंगलबार साँझ काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो । मंगलबार राति नै धनुषा लगिएका सिरोहियालाई अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले अदालतमा पेस गरेको हो । सिरोहिया पक्राउको विरोधमा बुधबार जनकपुरमा [&hellip;]</p>

धनुषा । दोहोरो नागरिकता लिएको आरोपमा मंगलबार साँझ पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएकाे छ ।

उनलाई मंगलबार साँझ काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो ।

मंगलबार राति नै धनुषा लगिएका सिरोहियालाई अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले अदालतमा पेस गरेको हो ।

सिरोहिया पक्राउको विरोधमा बुधबार जनकपुरमा प्रदर्शनसमेत भएको छ ।

Share News