राइफल राखेका मन्त्री : विभिन्न ठाउँमा घर, ५ बिगाहा जग्गा र ४० लाख बढी बचत

<p>काठमाडाैं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको करिब ४० लाख बढी बचत रहेको सम्पत्ति सार्वजनिक गरेका छन् । उनले विभिन्न १२ वटा बैंकको खातामा ४५ लाख ९९ हजार ३६२ रुपैयाँ रहेको उल्लेख गरेको छन् । उनीसँग ५६ तोल सुन रहेको छ भने करिब डेढ केजी चाँदी रहेको उल्लेख छ उनले सम्पत्तिमा बन्दुक (१२ बोर) [&hellip;]</p>

काठमाडाैं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको करिब ४० लाख बढी बचत रहेको सम्पत्ति सार्वजनिक गरेका छन् ।

उनले विभिन्न १२ वटा बैंकको खातामा ४५ लाख ९९ हजार ३६२ रुपैयाँ रहेको उल्लेख गरेको छन् । उनीसँग ५६ तोल सुन रहेको छ भने करिब डेढ केजी चाँदी रहेको उल्लेख छ

उनले सम्पत्तिमा बन्दुक (१२ बोर) राइफल रहेको पनि बताएका छन् । उनको १५ स्थानमा ५ बिगाहा बढी जग्गा बताएका छन् भने सप्तरीको विभिन्न स्थानमा विभिन्न ठाउँमा घर रहेको बताएका छन् ।

Share News