कांग्रेसको नाराबाजीबीच विश्वासकाे मत लिँदै प्रधानमन्त्री

<p>प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने प्रक्रिया सुरु गरेका छन् । प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकमा आफूले अवरोधका बीच आज पनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको र सरकारले सबै क्षेत्रमा आशा जगाएको दाबी गरे ।</p>

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने प्रक्रिया सुरु गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकमा आफूले अवरोधका बीच आज पनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

उनले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको र सरकारले सबै क्षेत्रमा आशा जगाएको दाबी गरे ।

Share News