इरानी राष्ट्रपति इब्राहिमको हेलिकोप्टर दुर्घटनामा निधन

<p>काठमाडौं । इरानको सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राष्ट्रपति रायसीको हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त भए पनि सोमबार भग्नावशेष भेटिएपछि उनको निधन भएको पुष्टि भएको हाे । उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र हेलिकोप्टरमा सवार अन्य व्यक्तिको पनि निधन भएको छ । समाचार एजेन्सी एपीका अनुसार हेलिकोप्टरमा अंगरक्षक, [&hellip;]</p>

काठमाडौं । इरानको सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राष्ट्रपति रायसीको हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त भए पनि सोमबार भग्नावशेष भेटिएपछि उनको निधन भएको पुष्टि भएको हाे ।

उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र हेलिकोप्टरमा सवार अन्य व्यक्तिको पनि निधन भएको छ । समाचार एजेन्सी एपीका अनुसार हेलिकोप्टरमा अंगरक्षक, पाइलट, को–पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार थिए । बीबीसी

Share News