राष्ट्र बैंकले चाँदीको आयात पुनरावलोकन गर्ने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको आयात तथा बिक्री वितरणको विद्यमान व्यवस्थालाई परिवर्तन गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै सो व्यवस्था गर्ने बताएको हो । ‘चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ’ समीक्षामा उल्लेख छ । राष्ट्र बैंक स्रोतकाअनुसार चाँदीको आयातको सीमा घटाउन लागिएको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको आयात तथा बिक्री वितरणको विद्यमान व्यवस्थालाई परिवर्तन गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै सो व्यवस्था गर्ने बताएको हो ।

‘चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ’ समीक्षामा उल्लेख छ । राष्ट्र बैंक स्रोतकाअनुसार चाँदीको आयातको सीमा घटाउन लागिएको हो ।

Share News