अब बैंकहरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नुपर्ने

<p>काठमाडौं । अब बैंककरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत [&hellip;]</p>

काठमाडौं । अब बैंककरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ,’ समीक्षामा उल्लेख छ ।

Share News