गाँजालाई व्यावसायिक रूपमा अगाडि बढाइने

<p>काठमाडौं । सरकारले गाँजालाई व्यावसायिक मान्यता दिने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँजालाई मान्यता दिने बताएका हुन् । उनले यसलाई व्यावसायिक रूपमा अगाडि बढाइने बताएका हुन् ।</p>

काठमाडौं । सरकारले गाँजालाई व्यावसायिक मान्यता दिने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँजालाई मान्यता दिने बताएका हुन् । उनले यसलाई व्यावसायिक रूपमा अगाडि बढाइने बताएका हुन् ।

Share News