काठमाडौंका तीन नयाँ सहरलाई नमुना सहरका रूपमा अगाडि बढाइने

<p>काठमाडौं । सरकारले काठमाडौंका तीन नयाँ सहरलाई नमुना सहरका रूपमा अगाडि बढाइने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंका तीन नयाँ सहरलाई नमुना सहरका रुपमा अगाडि बढाइने बताएका हुन् ।</p>

काठमाडौं । सरकारले काठमाडौंका तीन नयाँ सहरलाई नमुना सहरका रूपमा अगाडि बढाइने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंका तीन नयाँ सहरलाई नमुना सहरका रुपमा अगाडि बढाइने बताएका हुन् ।

Share News