सुकुम्बासीकाे समस्या समाधान हुन्छ : राष्ट्रपति

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष सुकुमबासी समस्या समाधान गरिने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आगामी वर्ष ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने बताएका हुन् ।</p>


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष सुकुमबासी समस्या समाधान गरिने बताएका छन् ।

मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आगामी वर्ष ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने बताएका हुन् ।

Share News