पशुपन्छी जन्य रोग नियन्त्रणका लागि खोप उत्पादन गरिने

<p>काठमाडौं । सरकारले पशुपन्छी जन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा वितरण गर्ने जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले स्थानीय तहमा पशु अस्पताल बनाउने बताए । यस्तै सरकारले २ वर्षभित्र पशुमा लाग्ने खोरेत नियन्त्रण गरिसक्ने लक्ष्य राखेको छ । निजी क्षेत्रको सहभागितामा स्थानीय तहहरुमा क्रमशः पशु अस्पताल [&hellip;]</p>

काठमाडौं । सरकारले पशुपन्छी जन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा वितरण गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले स्थानीय तहमा पशु अस्पताल बनाउने बताए ।

यस्तै सरकारले २ वर्षभित्र पशुमा लाग्ने खोरेत नियन्त्रण गरिसक्ने लक्ष्य राखेको छ ।

निजी क्षेत्रको सहभागितामा स्थानीय तहहरुमा क्रमशः पशु अस्पताल स्थापना गर्दै जाने पनि नीति कार्यक्रममा राखिएको छ ।

Share News