अब घरजग्गाको नापी अनलाइनबाट गरिने

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अब घरजग्गाको नापी अनलाइनबाट गरिने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले घरजग्गालाई थप पारदर्शी र व्यवस्थित गरिँदै लगिने पनि बताएका छन् ।</p>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अब घरजग्गाको नापी अनलाइनबाट गरिने बताएका छन् ।

मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले घरजग्गालाई थप पारदर्शी र व्यवस्थित गरिँदै लगिने पनि बताएका छन् ।

Share News