५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने, ठाउँ-ठाउँमा अत्याधुनिक प्रयोगशाला

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । यस्तै, उनले अब महानगर र उपमहागरमा कृषि तथा थोक बजार सञ्चालनमा गरिने बताएका हुन् । उनले सरकारले कृषिमा विशेष प्राथमिकता दिएर काम [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले अब महानगर र उपमहागरमा कृषि तथा थोक बजार सञ्चालनमा गरिने बताएका हुन् । उनले सरकारले कृषिमा विशेष प्राथमिकता दिएर काम गर्ने बताएका हुन् ।

उनले अब अब प्रत्येक प्रदेशमा एक हजार गाइवस्तु पाल्ने व्यवस्था गर्ने र ठाउँठाउँमा पशु अस्पतालमा निर्माण गरिने पनि बताएका छन् ।

Share News