९८ प्रतिशत नेपालीको घरमा बिजुली पुग्यो, विद्युत जडित क्षमता ३९४० मेगावाट

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो जानकारी दिएका हुन् । ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको पनि पौडेलले बताए ।</p>


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको बताएका छन् ।

मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो जानकारी दिएका हुन् ।

९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको पनि पौडेलले बताए ।

Share News