काठमाडौं । सरकारले कृषिमा लगानीको दशकारुपमा घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८१/८२ लाई कृषिमा लगानीको दशक घोषणा गरिने बताएका हुन् ।