
काठमाडौं । सरकारले ६० जना सहसचिवको एकैपटक सरुवा गरेको छ ।
मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय, निकाय, आयोग, कार्यालय तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।
सरकारको निर्णयअनुसार मधेसी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ भने रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ ।
सूची




