नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित

<p>काठमाडौं । मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले बैठकमा नीति तथा कार्यक्रमका बारेमा छलफल पनि भएको बताइन् । आज ३ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपछि रामचन्द्र पौडेलल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। यस्तै, [&hellip;]</p>

काठमाडौं । मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।

मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले बैठकमा नीति तथा कार्यक्रमका बारेमा छलफल पनि भएको बताइन् ।

आज ३ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपछि रामचन्द्र पौडेलल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

यस्तै, बैठकले १६औं पञ्चवर्षीय योजना पनि पारित गरेको छ ।

Share News