५१९ जना प्रहरी निरीक्षकको सरुवा

<p>काठमाडौं । नेपाल प्रहरीले ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ । बुधबार बसेको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा –काज सरुवा गरिएको हो । आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी उनीहरूको सरुवा भएको हो । सूची: [pdf id=482073]</p>

काठमाडौं । नेपाल प्रहरीले ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ ।

बुधबार बसेको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा –काज सरुवा गरिएको हो ।

आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी उनीहरूको सरुवा भएको हो ।

सूची:

[pdf id=482073]

Share News