काभ्रेको शान फर्निचरमा आगलागी

<p>काभ्रे । बनेपा–६ बुडोलस्थित शान फर्निचरमा आगलागी भएको छ । साेमबार राति लागेकाे आगाे मंगलबार बिहान मात्रै नियन्त्रणमा आएकाे हाे । नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।</p>

काभ्रे । बनेपा–६ बुडोलस्थित शान फर्निचरमा आगलागी भएको छ । साेमबार राति लागेकाे आगाे मंगलबार बिहान मात्रै नियन्त्रणमा आएकाे हाे । नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

Share News