अशोक राईको पक्षमा सात सांसद, निर्वाचन आयोगमा निवेदन दर्ता

<p>काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राई सहित सात सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन । राई सहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले आयोगमा निवेदन दिएका हुन् । संघीय सरकारमा साह वन तथा वातावरण मन्त्री छन् ।</p>


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राई सहित सात सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन ।

राई सहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले आयोगमा निवेदन दिएका हुन् । संघीय सरकारमा साह वन तथा वातावरण मन्त्री छन् ।

Share News