युवा संघले जलायो बुद्धनगरमा सरकारी गाडी

<p>काठमाडौं, १५ पुस । एमाले भातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले बुद्धनगरमा सरकारी गाडीमा आगजनी गरेका छन् । युवा संघका पुर्व उपाध्यक्ष समेत रहेका एमाले केन्द्रिय सदस्य झपट रावल नेतृत्वको समुहले सरकारी गाडीमा आगो लगाएको हो । आगो लाग्दा लाग्दै युवा संघका सचिव वचन बहादुर सिंह पनि पुगेका थिए । उनीहरुले बुद्धनगरमै रहेको आफ्नो केन्द्रिय [&hellip;]</p>

gov_vehicle-300x225काठमाडौं, १५ पुस । एमाले भातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले बुद्धनगरमा सरकारी गाडीमा आगजनी गरेका छन् । युवा संघका पुर्व उपाध्यक्ष समेत रहेका एमाले केन्द्रिय सदस्य झपट रावल नेतृत्वको समुहले सरकारी गाडीमा आगो लगाएको हो ।

आगो लाग्दा लाग्दै युवा संघका सचिव वचन बहादुर सिंह पनि पुगेका थिए । उनीहरुले बुद्धनगरमै रहेको आफ्नो केन्द्रिय कार्यालय अगाडी सरकारी गाडीमा आगो लगाएका हुन् ।

Share News