काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच हालै भएका सम्झौताका विवरणहरू संसदीय समितिलाई जानकारी गराएका छन् । बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी भएका उनले सम्झौताका विवरणहरू समितिलाई जानकारी गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय विदेशमन्त्री एस जयशंकर नेपालबीच गत जनवरी ४मा विभिन्न सम्झौताहरू भएका थिए ।
यस्ता छन् नेपाल भारतबीच भएका सम्झौताहरु
[pdf id=457338]