नेपाल एसबिआई बैंकको ९७औँ शाखा तनहुँको दुलेगौँडामा

<p>काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा तनहुँको दुलेगौँडामा ९७औँ शाखा सञ्चालनमा ल्याएको छ । हाल यस बैंकले ९७ शाखा, २२ एक्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस र एक सय २१ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।</p>

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा तनहुँको दुलेगौँडामा ९७औँ शाखा सञ्चालनमा ल्याएको छ ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस र एक सय २१ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

Share News