बैंकिङ, बीमा र ढुवानी सेवासहित २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने

<p>काठमाडौं । सरकारले २५ वटा विभिन्न सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने जनाएको छ । नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड्ताल निषेध गरिएको भन्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ । डाँँक, तार, टेलिफोन, यातायात, हवाई अड्डा, सञ्चार क्षेत्र, सरकारी छापाखान [&hellip;]</p>

काठमाडौं । सरकारले २५ वटा विभिन्न सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने जनाएको छ । नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड्ताल निषेध गरिएको भन्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

डाँँक, तार, टेलिफोन, यातायात, हवाई अड्डा, सञ्चार क्षेत्र, सरकारी छापाखान लगायत २५ सेवा क्षेत्रमा हडताल निषेध गरिएको भन्दै राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

[pdf id=452349]

Share News