एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा शर्मा नियुक्त

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । मंसिर २६ गते बसेको संचालक समितिको वैठकले शर्मालाई बैंकको सञ्चालमा नियुक्त निर्णय गरेको हो । यस अघिका सञ्चालक पूरुषोत्तम लम्सालले आफ्नो पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा शर्मा नियुक्त भएका हुन् ।</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् ।

मंसिर २६ गते बसेको संचालक समितिको वैठकले शर्मालाई बैंकको सञ्चालमा नियुक्त निर्णय गरेको हो । यस अघिका सञ्चालक पूरुषोत्तम लम्सालले आफ्नो पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा शर्मा नियुक्त भएका हुन् ।

Share News