वायुसेवा निगमका अधिकृत पोखरेल पक्राउ

<p>काठमाडौं । नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउनमा सहयोग गरेको आरोपमा अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो । यो प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको जानकारी गराइएको छ ।</p>

काठमाडौं । नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउनमा सहयोग गरेको आरोपमा अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो ।

यो प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको जानकारी गराइएको छ ।

Share News