उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना

<p>काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । खड्कालाई बुधबार राती वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ । प्रोस्टेडको समस्याका कारण उनी अस्पताल भर्ना भएका हुन् । मन्त्री खड्काको सचिवालयका अनुसार, बुधबार राती नै उनको प्रोस्टेडबाट प्रोस्टेडको शल्यक्रिया गरिएको छ । उनको अवस्था सामान्य रहेको सचिवालयले [&hellip;]</p>

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् ।

खड्कालाई बुधबार राती वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रोस्टेडको समस्याका कारण उनी अस्पताल भर्ना भएका हुन् । मन्त्री खड्काको सचिवालयका अनुसार, बुधबार राती नै उनको प्रोस्टेडबाट प्रोस्टेडको शल्यक्रिया गरिएको छ ।

उनको अवस्था सामान्य रहेको सचिवालयले बताएको छ । तर, डाक्टरको सल्लाहअनुसार खड्का केही दिन अस्पतालमै रहनेछन् ।

Share News