
काठमाडौं । निगमले सबै बर्गमा लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको छ ।
त्यसैगरी, खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिण्डर १० रुपैयाँका दरले मूल्य घटाएको छ ।
डिजेलमा प्रति लिटर ४ रुपैयाँ घटाएको नेपाल आयल निगमले बताएको ।
निगमयले ठाउँ अनुसार मूल्य तोकेको हुनाले सबैतिर लागू हुने गरी पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको बताएकाे छ ।
