आज सार्वजनिक बिदा

<p>काठमाडौं । भानुु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले आज बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज असार २९ गते भानु जयन्तीका अवसरमा बिदा दिएको हो । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका [&hellip;]</p>

काठमाडौं । भानुु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले आज बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज असार २९ गते भानु जयन्तीका अवसरमा बिदा दिएको हो ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

Share News