असार ३० गतेसम्म सबै राजनीतिक कार्यक्रम स्थगित

<p>काठमाडौं । असार ३० गतेसम्म सबै राजनीतिक कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सरकारी, राजनीतिक, कूटनीतिक छलफल र बैठक असार ३० गतेसम्मका लागि स्थगित गरेका छन् । बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।</p>

काठमाडौं । असार ३० गतेसम्म सबै राजनीतिक कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सरकारी, राजनीतिक, कूटनीतिक छलफल र बैठक असार ३० गतेसम्मका लागि स्थगित गरेका छन् ।

बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।

Share News