दुर्घटनामा परेका सबै यात्रु मेक्सिकन नागरिक, अनुभवी पाइलट गुरूङले उडाएका थिए हेलिकप्टर [सूचीसहित]

<p>काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार सबै यात्रु मेक्सिकन नागरिक रहेको खुलेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै सबै यात्रु मेक्सिकन नागरिक रहेको बताएका हुन् । हेलिकप्टरमा सवारमध्ये अहिलेसम्म ५ जनाको शव भेटिएको छ । हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । हेलिकप्टर [&hellip;]</p>

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार सबै यात्रु मेक्सिकन नागरिक रहेको खुलेको छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै सबै यात्रु मेक्सिकन नागरिक रहेको बताएका हुन् ।

हेलिकप्टरमा सवारमध्ये अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । हेलिकप्टर पाइलटमध्ये गुरूङ अनुभवी मानिन्थे ।

मंगलबार विहान सोलुखुम्बुबाट काठमाडौंको लागि उडेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

Share News