सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाएका वडा नं. ६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाएका वडा नं. ६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

Share News