मध्य भोटेकोसी जलविद्युत कम्पनीकाे दुई साधारणसभा एकै दिन, चार सञ्चालक निर्वाचित

<p>काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड कम्पनीले २ वटा साधारण सभा एकै पटक सम्पन्न गरेको छ । कम्पनीको दशौ र एघारौ साधारण सभा एकै दिन बुधबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको छ । साधारण सभाबाट सर्वसाधारण समूहको शेयरवालाहरुकोतर्फबाट ४ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको सञ्चालकमा रामकुमार थेबे (ताप्लेजुङ), रमा खड्का (काठमाडौ), भूमिनन्द [&hellip;]</p>

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड कम्पनीले २ वटा साधारण सभा एकै पटक सम्पन्न गरेको छ ।

कम्पनीको दशौ र एघारौ साधारण सभा एकै दिन बुधबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको छ ।

साधारण सभाबाट सर्वसाधारण समूहको शेयरवालाहरुकोतर्फबाट ४ जना सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीको सञ्चालकमा रामकुमार थेबे (ताप्लेजुङ), रमा खड्का (काठमाडौ), भूमिनन्द अर्याल (नुवाकोट) र गोविन्दप्रसाद पराजुली (सिन्धुपाल्चोक) निर्वाचित भएका छन् ।

 

Share News