साझा यातायात ललितपुरको लेलेसम्म जाने

<p>काठमाडौं । साझा यातायातले बिहीबारदेखि ललितपुरको लेलेदेखि रत्नपार्कसम्मको नयाँ रूटमा सेवा दिने भएको छ । साझाले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क (रत्नपार्क)रुटमा सेवा थाल्न लागेको बताएको छ । साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रूटहरुमा सेवा विस्तार गरिरहेको छ ।</p>

काठमाडौं । साझा यातायातले बिहीबारदेखि ललितपुरको लेलेदेखि रत्नपार्कसम्मको नयाँ रूटमा सेवा दिने भएको छ ।

साझाले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क (रत्नपार्क)रुटमा सेवा थाल्न लागेको बताएको छ ।

साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रूटहरुमा सेवा विस्तार गरिरहेको छ ।

Share News