मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

<p>काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ । बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेसँगै उक्त सडकखण्ड अवरुद्ध भएको हो । अवरुद्ध भएको सडकमा पहिरो पन्छ्याउने काम भइरहेको छ । उक्त सडकखण्डमा बुधबारसाँझदेखि नै पहिरो खसिरहेको श्रोतले जनाएको छ ।</p>

फाइल फाेटाे

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ । बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेसँगै उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

अवरुद्ध भएको सडकमा पहिरो पन्छ्याउने काम भइरहेको छ । उक्त सडकखण्डमा बुधबारसाँझदेखि नै पहिरो खसिरहेको श्रोतले जनाएको छ ।

Share News